बिर्तामोड । तमू ह्युल छोज धीं गुरुङ्ग समाज विर्तामोड नगर समितिको आयोजनामा ७ दिने (तमु ) ‘गुरुङ्ग मातृभाषा’ प्रशिक्षण सम्पन्न भएको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित ‘तमु, गुरुङ्ग मातृभाषा शिक्षा प्रवद्र्धन तथा प्रशिक्षण कार्यक्रम’ भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो । गत बैशाख ४ गतेदेखि १० गतेसम्म…