झापामा पेलेट उत्पादन सुरु

रोहित काफ्ले झापा । स्थानीय कच्चा पदार्थ प्रयोग गरी वैकल्पिक ऊर्जा ब्रिकेट उत्पादन गर्दै आएको झापाको पराजुली बायोमास ब्रिकेट उद्योगले अब पेलेट ऊर्जा उत्पादन पनि सुरू गरेको छ । मेचीनगर नगरपालिका-१५ मा अवस्थित सो उद्योगले सोमबार विधिपूर्वक नयाँ मेशिनको पूजा गरी औपचारिक रूपमा उत्पादन प्रारम्भ गरेको हो । उद्योगका सञ्चालकद्वय चण्डीप्रसाद पराजुली र आदित्य पराजुलीले…