जेष्ठ १, २०८२ बुधबार

बिर्तामोड

साहित्य चौतारीद्वारा मदन पुरस्कार बिजेता धरावासी दम्पतीलाई अभिनन्दन

सल्लाहकार भट्टराईको कृति विमोचन बिर्तामोड। साहित्य चौतारी बिर्तामोडको आयोजनामा स्रष्टा अभिनन्दन,कृति विमोचन, तिहार, नेपाल सम्वत् ,छठ लगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। संस्थाको स्वर्ण वर्षलक्षित कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम


पूर्वी नाकाबाट पर्यटक आगमन बढ्यो

झापा, १० कात्तिक – पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ


यात्रु बसहरुबीचको प्रतिस्पर्धाले दुर्घटना बढ्यो

बिर्तामोड । झापामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले चेकजाँच र सचेतनालाई आक्रामक बनाएको छ । नियमित चेकजाँचका अलवा ट्राफिक प्रहरीले बसभित्रै पसेर यात्रुसँग कुराकानी गर्नेदेखि चालक, कर्मचारीहरुलाई ओरालेर नियमका बारेमा


बिर्तामोडमा कोशी प्रदेशसभा सचिवालयको कानूनी राय, परामर्श तथा सहजीकरण

बिर्तामोडमा १९ ऐन, ४८ कार्यविधि निर्माण बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा कोशी प्रदेश सभा सचिवालयले स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया गरेको छ । शुक्रवार कोशी


रास्वपाले बुझोस्, सडक अदालतले फैसला गर्ने दिन गयो : प्रदीप ज्ञवाली

बिर्तामोड । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सडक अदालतले फैसला गर्ने दिन गएको बताएका छन् । नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले


रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ८ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त


रोङमा किराँत सांस्कृतिक पार्कले थप्यो आकर्षण

बिर्तामोड । पर्यटकीय गन्तव्यहरुको जिल्ला भनेर चिनिने इलाममा किराँत पार्कले थप आकर्षण बढाएको छ । अब इमालमा कन्याम, श्रीअन्तु, पाथीभरासँगै पर्यटकहरु किराँत पार्क घुम्ने पुग्ने भएका छन् । निर्माणकै चरणमा


बिर्तामोडमा नियमित जाँच : पाँचथर र भारतको गोलभेडामा देखिएन विषादी

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आज पनि गोलभेडाको जाँच गरिएको छ । मंगलवार इलामबाट आयात गरिएको गोलभेडामा अत्याधिक विषादी देखिएपछि आज पाँचथर र भारतबाट आयात गरिएको गोलभेडामा पनि जाँच


रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]