बिर्तामोड । विद्यार्थीहरुसँग खुशी साट्दै मुद्रण उद्योग संघ झापाले आफ्नो १४ औँ स्थापना दिवस मनाएको छ । मंगलबार अर्जुनधारा-५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो । ‘स्थापना दिवस भनेको संघको जन्मोत्सव जस्तै हो, त्यसैले ससाना नानीबाबुहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी छौँ’, संघका…