अनर्गल सामग्रीले पत्रकारिताकै साखमा चोट : मेयर थापा

झापा - पछिल्लो समय केही सञ्चारमाध्यम र पत्रकारबाट तथ्यहीन, अपुष्ट र पत्याउनै नसकिने सामग्री सार्वजनिक भइरहेकाेप्रति दमक नगरपालिकाका मेयर राम थापाले असन्तुष्टि जनाएका छन् । उनले यस्ता सामग्रीले पत्रकारिताकाे विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि प्रश्न उठाइरहेको बताएका हुन् । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेको नेतृत्वमा गएको टोलीसँगको भेटमा मेयर थापाले सन्तुलित, विश्वसनीय र जवाफदेही…