जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोड

एमाले झापामा १० जना मनोनित, सदस्यहरुको जिम्मेवारी बाँडफाँड

बिर्तामोड । नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव तुलसी कार्कीले जानकारी दिए ।


पूर्वी पहाडमा अलैंची पुनःरोपण अभियान

झापा – नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची


सहारा नेपालको संयुक्त साझेदारीमा सत्र सय घर निर्माण

झापा, २६ साउन – झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’अन्तर्गत एक हजार सात सय ४२ घर निर्माण भएका छन् । स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा


बिर्तामोड प्रभु बैंक प्रकरण : छोरा चाहियो, गल्ती भए कारबाही होस्

बिर्तामोड । सम्पर्कबिहीन भएका प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद सिटौलाको आमा पवित्रा सिटौलाले छोराको खोजी गरिदिन आग्रह गरेकी छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छोरालाई घरबाटै लैजाने तीन जना


एसइईको ग्रेडवृद्धि परीक्षा आजदेखि

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन


जिल्ला प्रशासन कार्यालय झापा कार्यसम्पादनमा १७ औं स्थानमा

झापा । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०-८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा


तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा, २३ साउनः चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन


प्रभु बैंकलाई प्रश्न : रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट कसरी नक्कली भयो ?

संक्षिप्त टिप्पणी बिर्तामोड । यतिबेला प्रभु बैंक लिमिटेड बिर्तामोड शाखा चर्चामा छ । चर्चा हुनुको पछाडि सराकात्मक विषय छैन । एक जना बचतकर्ताको रकम बैंकमा लिन जाँदा रकम नै नभएको


राँकेबाट बिर्तामोड आयात गरेको फूलकोबी खान अयोग्य

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ । राँकेबाट आयात गरिएको कोबीमा विषादीको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]