बिर्तामोड । झापाका अग्रज पत्रकार एवम् झापा गोल्डकपका पूर्व महासचिव गणेश पोखरेललाई सम्मान गरिएको छ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला जारी सातौं झापा गोल्डकपका बीच आज पोखरेललाई सम्मान गरिएको हो । डोमालाल राजवंशी रंगशालाको संरक्षण र संवद्र्धनका लागि न्यायीक उपचार खोज्न गरेको पहलकदमी प्रति कृतज्ञा ज्ञापन गर्दै गोल्डकप आयोजकले सम्मान गरेको छ । डोमालाल…