गिरिबन्धु श्रमिक टोलमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड । गिरिबन्धु श्रमिक टोलका महिलाहरुलाई लक्षित गरेर पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सालबारी महिला नौमती बाजा समूहको आयोजनामा शनिवार एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा ८० जना महिलाहरूले प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् । पूर्वाञ्चल…