झापामा अधिकृत खटाउदा विभेद गरेको भन्दै कर्मचारी तहबाटै असन्तुष्टि

झापा । झापामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउने क्रममा विभेद भएको भन्दै कर्मचारी तहबाटै असन्तुष्टि चुलिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले मतदान केन्द्रमा खटाइने कर्मचारी तथा शिक्षकहरूको नामावली तयार गरी क्षेत्रगत निर्वाचन अधिकृतका कार्यालयमा पठाएसँगै विवाद सतहमा आएको हो । कार्यालयहरूले सोही…