झापा – ३ मा ढुक्क एमाले : १२ वर्षपछि खोलो फर्काउने दाउमा हरिबहादुर

झापा । झापा क्षेत्र नं. ३ मा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यतिवेला दुवै दल आआफ्नो चुुनावी अभियानमा लागेका छन् । सो क्षेत्रमा एमाले नेता कार्यकर्ताको भावना विपरित केन्द्रबाट तालमेल हुँदै आएको थियो । १२ वर्षपछि झापा ३ मा एमालेले आफ्नै उम्मेदवार पाएको छ । पार्टीमा अनुशासित र सालिन पहिचान बनाएका हरि बहादुर राजवंशीले उम्मेदवारी…