जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोड

शिखरको दशौं बार्षिक सभा : दोहोरो सदस्यता लिने ५३९ जना कटौती

बिर्तामोड । शिखर बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाले नेपाल सरकार सहकारी विभागको सहकारी संस्थाको साधारणसभा संचालन निर्देशिका अनुरुप विश्वव्यापी महामारी कोभिड–१९


प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या


कोरोना भाइरसका २० जना संक्रमितको मृत्यु, मृतकको संख्या १६ सय नाघ्यो

बिर्तामोड । पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ जना पुगेको छ । नेपालमा


प्रधानमन्त्रीद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गर्नुभएको छ । भोलि मंगलबार बिहान ११ बजेका लागि बैठक आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले


बिर्तामोडकी रेनुकाले तोडिन् पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन

विर्तामोड – झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका


चियामा एकपछि अर्को उपलब्धि

इलाम ।  चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा


मिनी पानीजहाज उद्घाटनको तयारीमा

चितवन । नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी हाज) सञ्चालनको पर्खाइमा छ । निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले


ईयूको उडान प्रतिबन्ध हट्ने सङ्केत

काठमाडौँ । नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई


शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गरिने

काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गरेको भन्दै दुई वटा संस्थालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही गर्ने भएको छ । मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल९एनसीई नेपाल०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]