बहिस्कारका बिच वाणिज्य संघको पद् हस्तान्तरण

बिर्तामोड । बहिस्कारका बिच विर्तामोड उधोग वाणिज्य संघको पद् हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नवनिर्वाचित कार्यसमितिलाई पद् हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष कुमार भट्टराईले विना निर्णय पद् हस्तान्तरण कार्यक्रम आयोजना गरेको भन्दै कार्यसमितिका ११ जना पदाधिकारी सहित सदस्यहरुले कार्यक्रम बहिस्कार गरेका थिए । निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क…