विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको पद् हस्तान्तरण रोक्न जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको छ । संघको पहुमत पदाधिकारी र सदस्यहरुले आज प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनासमक्ष विधि विपरित आयोजना गरिएको पद् हस्तान्तरण रोक्न उजुरी दिंदै आग्रह गरेका छन् । निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल, महासचिव भेषराज…