विर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा देउमाई –१० का १९ वर्षीय विजय भन्ने कृतिमान खाती र अर्जुनधारा–१ सिस्नेका १९ वर्षीय मिलन कार्कीढोली रहेका छन् । उनीहरु दुवै जना ट्याक्टर मजदुर हुन् । आज विहान ७ बजे बुद्धशान्ति गाउँपालिका –२ बिन्धुली बाँध क्षेत्रमा जंगली हात्ती आएको भन्ने…