हल्दिवारी बैशाखदेखि आफ्नै भवनमा

विर्तामोड । हल्दिवारी गाउँपालिकाको निर्माणधिन कार्यालय भवन बैशाखबाट प्रयोगमा आउने भएको छ । गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बैशाखबाट भवनबाटै सेवा प्रवाह हुने जानकारी दिए । हल्दिवारी गाउँपालिका–५ धनुषपोखरी टोलमा निर्माण भइरहेको गाउँपालिकाको कार्यालय अन्तिम चरणमा पुगेको छ । भवनको संरचना निर्माण भइसकेको छ, पार्तेलले भने – फिनिसिङ सकिएपछि कार्यलय सारिनेछ । धनुष आकारमै निर्माण गरिएको…