बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोड

झापामा थप ११४ जनामा कोरोना पुष्टि : स्वास्थ्य मन्त्रालय

झापा । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ५६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको


जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको अपिल

झापा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका


दशैंँ आयो, रौनक आएन

घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे


‘रअ’ प्रमुख मोदीका सन्देशबाहक भएर आएका थिए : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गरेका छन्। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकोमा प्रधानमन्त्री


महानवमी पर्वमा हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा गरिदै

विर्तामोड । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको


झापाका ४१ सहित प्रदेश १ मा ४६० कोरोनामा कोरोना पुष्टि

विराटनगर । प्रदेश १ मा शुक्रबार ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र


पहिलो एल क्लासिकोमा रियलको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ । क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित


एल क्लासिको : कसले मार्ला बाजी ?

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (शनिबार) हुँदैछ । सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । दुई टिमबीचको


आगामी महिना कोभिडको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ ।  उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]