बिर्तामोड वडास्तरीय फुटबलको फाइनल आज

बिर्तामोड । बिर्तामोड नगरपालिकामा जारी दोस्रो वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नं ४ र वडा नं १० भिड्ने भएका छन् । नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा सोमबार भएका सेमिफाइनल खेलहरुमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराउँदै वडा नं ४ र वडा न. १० फाइनलमा पुगेका हुन् । वडा नं ४ ले…