नेकपा झापाको जिम्मेवारी बाँडफाँड

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्लाको पूर्ण बैठकबाट कार्यलय कमिटी, सचिवालय, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका संयोजक, सचिव र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजकको जिम्मेवारी बाँडफाड गरिएको छ । यस्तै, पालिकाको अध्यक्ष, इञ्चार्ज र जनवर्गीय संगठनको इञ्चार्ज समेत तोकिएको नेता शिव ढुङ्गेलले जानकारी दिए । १७ सदस्यीय कार्यलय कमिटीमा…