जेष्ठ १, २०८२ बुधबार

बिर्तामोड

बिर्तामोडमा २२ सहित झापामा थपिए ६० जना संक्रमित

बिर्तामोड । झापामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १५ सय ७४ जना पुगेको छ । हालसम्म निको भएर घर फर्किनेको संख्या


डंगोल र लामाको ‘याद’ सार्वजनिक

झापा – गीतकार गौतम डंगोल “सन्देश” को शब्द रचना एवं हेम लामाको संगीत तथा सुमधुर स्वरले सुसज्जित “याद” बोलको गीत सार्वजनिक भएको छ । “कहिले काहिँ उसलाई पनि मेरो याद


बजारमा दशैँ चहलपहल : हिँड्ने बढे, किन्ने बढेनन्

काठमाडौँ –  मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन् ।


चैतयता छापियो १० लाख चालक अनुमतिपत्र

झापा । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।  विगतमा झण्डै आठ-नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले


अनलाइन सिकाइ अप्रभावकारीः विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह

बिर्तामोड । कोभिड –१९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने अधिकार आफूहरुलाई दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् ।  शिक्षा पत्रकार समाज (सेज) र


आज वडादशैंको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै

बिर्तामोड । आज (बिहीबार) बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदै छन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म


यातायात व्यावसायीले मनलाग्दी भाडा असुल्न थालेपछि चेकजाँच कडाइ

इलाम । यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ । इलामको जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी


बीपी प्रतिष्ठानमा कोरोना उपचार शुल्क- ६० हजार धरौटी, दैनिक १५ हजार

सुनसरी – कोरोनाका जटिल अवस्थाका बिरामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । यससँगै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ खर्चनुपर्नेछ ।


सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

ताप्लेजुङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो । नेपाल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]