कुर्सी बोकेर फर्किए माओवादी

विर्तामोड । झापामा एमालेले नेकपाको बोर्ड हटाएर आफ्नै बोर्ड राखेको केहि दिनमै माओवादी केन्द्रले पनि कार्यालय स्थापना गरेको छ । विर्तामोडस्थित गौरीशंकर खड्का स्मृति प्रतिष्ठानमा माओवादी केन्द्रले बोर्ड राखेर जिल्ला कार्यालय स्थापना गरेको हो । तत्कालिन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएपछि भाडामा बस्दै आएको माओवादी केन्द्रले आफ्ना सरसामान सहित एमालेको कार्यालय प्रवेश…