बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोड

नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५३,१२० पुग्यो

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।   २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा


बिर्तामोडको गोपाल एग्रोभेट्समा लागुऔषधको धन्दा, सञ्चालक पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा सञ्चालित गोपाल एग्रोभेट्सका सञ्चालक पक्राउ परेका छन् । सञ्चालक गोपाल गौतमलाई बिर्तामोड प्रहरीले शुक्रवार पक्राउ गरेको बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।


धार्मिकस्थलमा दर्शन एवं पूजा आराधना गर्ने व्यवस्था मिलाउन आग्रह

झापा । विश्व हिन्दू महासङ्घले छ महिनादेखि बन्द मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल खुलाउन माग गरेको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न


कुलमान घिसिङ दोहोरिने निश्चित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ।  ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव


‘नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी’

काठमाडौँ । नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र


१०२ वर्षीय न्यौपानेले सात दिनमै लेखे खण्डकाव्य

बिर्तामोड । एक सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेख्नुभएको छ । मोरंगको सुन्दरहरैचा –४ निवासी न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले


कागजमै सीमित राष्ट्रिय चिया नीति

इलाम । राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको


झापाका नयाँ सीडीओले थाले दैनिक सम्पादन हुने कामको सार्वजनिकिरण

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले दैनिक सम्पादन भएको काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिम्मेवारी सम्हालेको केहि दिनमै कार्यालयबाट नमूना कामको थालनी


झापाका थप १४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको तीन स्थानीय तहमा आज १४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]