बिर्तामोड । सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । आगामी जेठ महिनामा एसइई परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको जनाएको छ । कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन । त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको थियो । आगामी जेठसम्म…