विराटनगर । प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडकआश्रित मानवहरु अव सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । सडक मानवको उद्धारकार्य जटिल भएको उहाँले…