अविश्वास प्रस्तावको सामना गर्छुु : मुख्यमन्त्री राई

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश सभामा आफूविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताउनुभएको छ । सङ्घीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रूपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने उहाँले दाबी गर्नुभयो । प्रदेश सरकार असक्षम भएर नभइ सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरूलाई कमजोर बनाउने,…