बैशाख २९, २०८२ सोमबार

बिर्तामोड

झापाका ११ जनासहित थप १२२१ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका ११ जनासहित पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ


पीसीआर परीक्षणको शुल्क घट्यो, ४४०० रुपैयाँ तोकियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए


मङ्गलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

झापा । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति अनुकूल


पाँचथर अस्पतालमा आइसियु र भेन्टिलेटर जडानका लागि दुई करोड बजेट

पाँचथर । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत


चन्द्रकलालाई न्याय दिलाउन दलित सङ्घसंस्था आन्दोलित, कुटपिटमा संलग्न पक्राउ

झापा । एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै यहाँका दलित अधिकारवादी सङ्घसंस्था आन्दोलित भएका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष


थप ८८४ जनामा कोरोना पुष्टि, २०५५५ जना उपचारपछि घर फर्किए

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यमध्ये झापाका २० जना छन् । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी


झापाका १९ सहित प्रदेश १ मा ११२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १


झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवण तिमिल्सिना

बिर्तामोड । कोरोना महामारीका बेला गृह मन्त्रालयले झापा, काभ्रेपलाञ्चोक र सल्यानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख


त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]