बिर्तामोड । आइतवार विहान झापाको बिर्तामोड –२ स्थित चैतुबारीमा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षीया विनोसरी राजवंशीको शव घर नजिकै खेतमा फेला परेको इप्रका बिर्तामोडले जनाएको छ । अनुहारमा चोट पटक लागेको र कपडाहरु च्यातिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ । राती श्रीमानलाई खाना पुर्याउन हिडेकी…