बैशाख २९, २०८२ सोमबार

बिर्तामोड

५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार

झापा । सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२


कोरोना सङ्क्रमणबाट नेपालमा ७३ जनाको मृत्यु

झापा । कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाको टोखा, विराटनगर र वीरगञ्जमा एक एक गरी तीन जनाको मृत्यु भएको जनाएको छ ।


पछिल्लो २४ घण्टामा नेपालमा ३७८ कोरोना संक्रमित थपिए, ४९९ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप जनामा कोरोना संक्रमण पुष्टि


दश दिनमा सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने प्रक्षेपण

इश्वरचन्द्र झा काठमाडौ  । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पूर्वानुमानभन्दा सीमित संख्यामा मात्रै फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान


देशभर तीन दिन लगातार वर्षा हुन सक्ने

बिर्तामोड। आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। उपत्यकासहित देशभर शुक्रबार रातिदेखि नै सामान्य वर्षा भइरहेको


बिर्तामोडमा स्वाब संकलन तीब्र, केहिदिन मै लकडाउन खोल्ने तयारी

बिर्तामोड । अनिश्चितकालिन लकडाउन गरिएको बिर्तामोडमा समुदायस्तरमै स्वाब संकलन भइरहेको छ । शुक्रवार मात्रै नगरपालिकाले मेची आँखा अस्पतालको परिसरमा २११ जनाको स्वाब संकलन गरेको बताइएको छ । गत १८ गतेदेखि


झापा प्रहरीको सफलता : हत्या अभियोगमा १७ वर्षदेखि फरार अभियुक्त पक्राउ

बिर्तामोड । झापा प्रहरीले १७ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले साविक जलथल –४ का दुर्गा बहादुर थापा मगरलाई सार्वजनिक गरेको हो । मगरको समूहले


तीब्र गतिमा फैलिदैं कोरोना , आज ४६४ जनामा संक्रमण पुष्टि

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा झापामा २ जना छन् । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा


चाडपर्वमा परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह

काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने जोखिम बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउने सन्दर्भमा मापदण्ड जारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि जात्रा तथा पर्व


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]