जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोड

सामाजिक सञ्जाल मार्फत जम्मा हुन आह्वान गर्ने कार्य नगर्न गृहको आग्रह

काठमाडौ। गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम


निजी सवारीमा भोलिदेखि जोर विजोर लागू

काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै भोलिबाट जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका


झापामा कोरोना संक्रमितको संख्या डेढ सय नाघ्यो, अझै बढ्न सक्ने

बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ । बिहीबार दक्षिण झापाको कचनकवलमा थप ३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय ५६ पुगेको हो ।


थप २५० जनामा कोरोना पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २५० जनामा संक्रमण पुष्टि भएसँगै


झापाका ३० संक्रमित उपचारपछि घर फर्किए

बिर्तामोड । कोरोना संक्रमित झापाका थप ३० जना बिरामीहरु निको भएर बिहीबार घर फर्किएका छन् । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा रहेको ३० जनालाई प्रतिष्ठानले बिदाई


पन्ध्र लाख सिमकार्ड ‘रिसाइकल’

काठमाडौ । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड


सरकारले आजदेखि खुला गरेका २१ प्रकारका सेवा

काठमाडौं– लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रणनीति लिएको सरकारले २१ प्रकारका सेवा खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले पसललगायतका सेवा खुला गर्ने निर्णय गरेको छ ।


बिर्तामोडमा पूर्ण रुपमा बजार खोल्न नपाइने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले संघीय र प्रदेश सरकारले सूचिकृत गरेको उधोग व्यवसाय बाहेकका पसल खोल्न नपाइने निर्णय गरेको छ । व्यवसायीले सबै व्यवसाय पूर्ववत रुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०० नजिक

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या तीनसय नजिक पुगेको हो । प्रदेश १ सामाजिक विकास


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]