काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकाशित केही भ्रामक सूचनाका सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार दूतावासले जारी गरेको सूचनामा ‘हामी के स्पष्ट पार्न चाहन्छौं भने नीतिहरू वा दशकौं पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरूबाट अमेरिकामा आप्रवासन हुने प्रावधानमा कुनै पनि परिवर्तन नगरिएको’ स्पष्ट पारेको छ । त्यसैगरी, यसले नेपाल…