जेष्ठ ७, २०८२ मंगलबार

बिर्तामोड

निको भएर घर फर्किएका २ जनामा फेरि देखियो कोरोना

काठमाडौं । निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुनस् संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका


स्वास्थ्यकर्मीको सम्मानमा २५ गते दीप प्रज्वलन गर्न आह्वान

काठमाडौं । सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा


लकडाउनलाई निरन्तरता दिने निर्णय

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय


बिर्तामोडमा ‘एकका लागि एक’ अभियान अन्तर्गग राहत वितरण

बिर्तामोड । ‘एकका लागि एक’ अभियान अन्तर्गत झापा जिल्लाभर राहत वितरणको काम भइरहेको छ । आज सोहि अभियान अन्तर्गत झापाको बिर्तामोड –१ मा रहेका असंगठित ३० मजदुर परिवारलाई राहत वितरण


परीक्षा नलिइकनै एसईईको प्रमाणपत्र दिन प्याब्सनको प्रस्ताव

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले यसवर्षको एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । कोरानाभाइरसको त्रासका


विद्यार्थी भर्ना नलिन निर्देशन

काठमाडौँ – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको


सुरक्षाकर्मीलाई स्यानिटाइजर हस्तान्तरण

बिर्तामोड । झापाका चार वटा संस्थाले सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीका लागि स्यानिटाइजर हस्तान्तरण गरेका छन् । नेपाल परिवार नियोजन संघ झापा शाखाले १६ हजार रुपैयाँ र लेखापढी बचत तथा ऋण


राज्यमन्त्रीको पहलमा बेबारिसे ८ महिलाको उद्धार

बिर्तामोड । १ नम्बर प्रदेशलाई सडक मानव मुक्त बनाउने प्रदेश सरकारको लक्ष्य अनुसार सोमबार झापाको दुईवटा नगरपालिकाबाट सडकमा बस्ने ८ जना महिलाहरुलाई स्थानीय पालिका र प्रशासनको सहयोगमा विराटनगरको एक आश्रममा


झापामा बिना प्रमाणित ‘डिस्इन्फेक्टेन्ट’ टनेल जडान

टनेल प्रमाणित गर्ने होइन – संयोजक बिर्तामोड । कोरोना संक्रमण फैलिन थालेपछि झापाको पाँच स्थानमा ‘डिस्इन्फेक्टेन्ट’ टनेल राखिएको छ । रोकथामका लागि भीडभाड हुने ठाउँमा मेची अभियानको पहलमा टनेल राखिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]