बिर्तामोड । नेपाल निजामती कर्मचाचरी संगठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट रेडियो सहकर्मी सुब्रत न्यौपानेलाई प्रदान गर्ने घोषणा गरेको छ । सोमबार दशौं प्रमोद तामाङ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि सभामा संगठन झापाका अध्यक्ष केदार पोखरेलले यसवर्षको उत्कृष्ठ राष्ट्र सेवक कर्मचारी पुरस्कारबाट कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवलका स्वास्थ्यकर्मी पुण्य…