झापाका १२ सहित थप १२२८ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका १२ सहित पछिल्लो २४ घण्टामा देशभर १२२८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । झापा बिर्तामोडमा ५ , कमल ६ र अर्जुनधारामा १ जनामा कोरोना पुष्टि भएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा…