जातीय भेदभाव गर्दै दलितलाई कुटपिट गर्ने दम्पतीविरुद्ध उजुरी

बिर्तामोड । जातीय विभेदसहित कुटपिट गर्ने मेचीनगर–१३ चारआलीका एक दम्पतीविरुद्ध मुद्दा दर्ता भएको छ । जातीय भेदभाव गर्दै कुटपिट गरेको आरोपमा दुर्गा श्रेष्ठ र विष्णु प्रधानविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेको छ । उनीहरुविरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाईमा उजुरी दर्ता भएको हो ।उनीहरु पक्राउ समेत परेको र आजै…