झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवण तिमिल्सिना

बिर्तामोड । कोरोना महामारीका बेला गृह मन्त्रालयले झापा, काभ्रेपलाञ्चोक र सल्यानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई ल्याइएको छ । गृह मन्त्रालयका हेमराज तामाङलाई सल्यानको प्रमुख जिल्ला अधिकारी बनाएर…