जेष्ठ ७, २०८२ मंगलबार

बिर्तामोड

आजबाट रमजान सुरु, घरैमा नमाज पढ्न आह्वान

झापा । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आज (शनिबार) बाट सुरु भएको छ। कोरोनाभाइरस जोखिमका कारण यो वर्ष घरैमा बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ। मुस्लिम संस्कारअनुसार आफ्नो


प्रदेश-१ र २ सबैभन्दा बढी जोखिममा

विराटनगर । प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट संक्रमित भएको छ । हिजो मात्र झापामा एक जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९


कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

विराटनगर । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा


अब सबै पालिकामा स्वास्थ्यकर्मीको टोली खटिने

काठमाण्डौ – सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित गर्न टोली गठन गर्ने भएको छ ।  विभिन्न पालिकामा खटिने गरी जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी र नर्स सम्मिलित तीन


स्थान वर्गीकरण गरेर लकडाउन खोलौं : संसदीय समिति

काठमाडौं– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले स्थान वर्गीकरण गरेर लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएको छ । भौतिक दूरी कायम गर्दै शुक्रबार बसेको बैठकले कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय


मजदुर कर्मचारीलाई तलब उपलब्ध गराउन माग

बिर्तामोड । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले लकडाउनको अवस्थामा व्यापार क्षेत्रका कर्मचारीका विषयमा उद्योग वाणिज्य संघ लगायतले गरेको एकतर्फी निर्णय मान्य नहुने जनाएको छ । संघका केन्द्रीय अध्यक्ष गजेन्द्र


उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

झापा – छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न


चुडामणि पौड्यालको ‘परदेशी मायालु’ सार्वजनिक

झापा ।   गीतकार तथा गायक चुडामणि पौड्यालले नयाँ गीत सार्वजनिक गरेका छन् ।विश्व कोरोना भाईरसको महामारीसंग लडिरहेका बेला परदेशमा रहेका नेपालीहरुको पीडालाई समेटेर पौड्यालले नयाँ गीत ‘परदेशी मायालु’सार्वजनिक गरेका हुन्


प्रदेश १ मा बैशाख १५ बाट एसईई तयारी कक्षा शुरु हुने

झापा । प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]