विर्तामोड। भर्चुअल कन्फरेन्समार्फत १० वटा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालय पोखराको भवन उद्घाटन गरिएको छ । आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सिंहदरबारस्थित कार्यकक्षबाट अनलाइन भिडियो कन्फरेन्समार्फत नवनिर्मित ११ वटा भवनको उद्घाटन गर्नु भएको हो । कोभिड–१९ को जोखिमका कारण सूचना प्रविधिको प्रयोग गरेर भवन उद्घाटन गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ताको…