काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) नेकपा (एमाले) निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपा भित्र विवाद चुलिएको थियो । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएपछि एमाले अस्तित्वमा नभएका बेला विराटनगर ६, मोरङ स्थायी घर रहेकी सन्ध्या तिवारीको अध्यक्षतामा…