झापा । उद्यमशीलता, विकास र रोजगारीलाई महत्व दिई राष्ट्रिय सहकारी विकास बोर्डले आफूले तयार गरेको सहकारी क्षेत्रको पच्चीसवर्षे रणनीतिक योजनाको मस्यौदा आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई हस्तान्तरण गरेको छ । उक्त योजनाको मस्यौदा बुझ्दै बोर्डका अध्यक्ष मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढीकरणका लागि रणनीतिक दस्तावेज निर्माण भएको र सहकारी…