लन्डन। कोरोना भाइरसबाट विश्वभर ५९ हजार ४११ नेपाली संक्रमति भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वका ३८ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका हुन्। संक्रमितमध्ये ८३ प्रतिशत अर्थात ४८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएको संघका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बतए। संघले कोभिड–१९ संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही…