जेष्ठ ८, २०८२ बुधबार

बिर्तामोड

सिडियोलाई थ्रेट गरेपछि ज्ञानेन्द्र शाही पक्राउ

ललितपुर । हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही पक्राउ परेका छन । ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० लाई नै थ्रेट गरेको तथ्य खुलेपछि शाही पक्राउ परेका हुन । मनपरी


नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिहरु निरन्तर लागिरहेका छन् : प्रचण्ड

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन्। नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य


उदयपुर जिल्लाका नाकाहरु सिल

उदयपु। कोरोनाभाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय


प्रदेश १ मा ३७ सय बढिको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको


लकडाउनमा महिलामाथि हुने घरेलु हिंसा बढी

झापा । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत


लकडाउनको २९ औं दिनः चेकजाँचमा कडाई

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन । कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ


राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा मेयर राजेश राय पक्राउ

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी


थप ८ जनामा कोरोना संक्रमणको आशंका

विराटनगर। उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न


दमकको मस्जिदमा ५० बेडको क्वारेन्टाइन बनाउने

बिर्तामोड । दमकको सुन्नी जामे मस्जिदलाई अब ५० बेडको क्वारेन्टाइन बनाइने भएको छ । मुस्लिम धर्मगुरु बसेको झापाको दुई मस्जिदमध्ये सो मस्जिदलाई क्वारेन्टाइन बनाएर जमातलाई एकै क्वारेन्टाइनमा राख्ने तयारी भएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]