बिर्तामोड । बिर्तामोड–५ का कोरोना संक्रमित ८२ वर्षीय बृद्धको मृत्यू भएको छ । उनको कोरोनाको कारण मृत्यू भएको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । उपचारका लागि उनलाई विराटनगरस्थित नोवेल लगिएको थियो । उनको नोवेलमै स्वाब परीक्षण गरिएको खड्काले जानकारी दिए । नोवेलमै परीक्षण भयो, त्यहि पुष्टि पनि भयो । सुगरको विरामी रहेका वृद्धलाई…