बिर्तामोड । झापाका युवाहरु सूचनाको हक प्रयोग गरेर विभिन्न क्षेत्रमा सूचना माग गर्न थालेका छन् । संविधानले व्यवस्था गरेको मौलिक हक सूचनाको हक प्रयोग गर्दा अनिवार्य सूचना उपलब्ध गराउनु पर्ने व्यवस्था भएपछि युवाहरु सरोकारका क्षेत्रमा त्यसको प्रयोग गर्न थालेका हुन् । स्थानीय तहमा सूचना माग्न युवाहरुले सक्रिया देखाएका छन् । झापाको विर्तामोडस्थित प्रकृति फाउण्डेशनले सञ्चालन…