परिवारलाई ६ लाख सहयोग बिर्तामोड । सामान्य त्रुटिले बिर्तामोडमा एक जना महिलाको मृत्यू भएको छ । उपचारको क्रममा च्याङथापु – ६ पाँचथरकी मुना राईको मृत्यू भएको हो । उनलाई उपचारको
बिर्तामोड । क्रसम्याच नगरी बिरामीलाई रगत लगाउँदा २८ वर्षीया मुना राईको आज बिहान ५ बजे मृत्यू भएको छ । मृतक महिलाको श्रीमान आशिष राईले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत लगाइएका
बिर्तामोड । हरेक वर्षको होलीमा रंगमय हुने बिर्तामोड आज सुनसान छ । छिटपुट बाहेकको अनुहारमा रंग पनि देखिएको छैन । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले बिर्तामोडको होलीलाई पनि प्रभावित बनाएको
भद्रपुर – झापा जिल्लामा मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वमा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने भएको छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिने त्रासलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय
बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । आज
बिर्तामोड । झापास्थित बिर्तामोडमा जारी झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा पुगेका छन् । लायन्स क्लब अफ अनारमनिको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ प्रमिस
रोहित काफ्ले विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ ।
पोखरा — विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा–११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा
बिर्तामोड । स्वास्थ्य बीमा कार्यक्रममा पुरुषको भन्दा महिला सहभागिता धेरै रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सातै प्रदेशमा पुरुषभन्दा धेरै महिलाले स्वास्थ्य बीमा गरेको बोर्डको तथ्याङकमा उल्लेख छ ।