विराटनगर। नेपाल प्रहरीको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कार्कीलाई कोरोना पुष्टि भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका एक अधिकृतले जानकारी दिए । उनी अहिले प्रदेश प्रहरी कार्यालयमा आइसोलेशनमा छन् । यसअघि, गण्डकी प्रदेशका डिआईजी घनश्याम अर्याललाई पनि कोरोना संक्रमण भएको थियो । अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालयको आईसोलेशनमा…