थप १०९ जना कोरोना पुष्टि , १३०५३ जना डिस्चार्ज

बिर्तामोड । पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न स्थानका आइसोलेसन सेन्टर तथा अस्पतालबाट निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसहित नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन्। विगत २४ घण्टायता नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो…