बिर्तामोड । मेची अस्पतालको पिसिआर ल्याबमा दुई दिनको नमूना परीक्षण सकेर बुधबारबाट कोरोना परीक्षण गर्ने तयारी भएको छ । अस्पतालमा अहिले नमूना परीक्षणको काम चलिरहेको छ । बुधबारबाट नतिजा दिने गरि परीक्षण गरिने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । मेची अस्पतालको ल्याबमा खटिने कर्मचारीलाई अहिले नमुना परीक्षणमा लगाईएको छ । उनिहरुले गरेको नमूना परीक्षण…