बिर्तामोड । पारिवारिक मनमुटाव भएर केहि महिनादेखि वेवारिसे जीवन विताइरहेका ५२ वर्षीय नन्दकिशोर भेटवाल आज विहान अर्जुनधारा–११ मा झुण्डिरहेको अवस्थामा फेला परेका छन् । शनिवार विहान डोरीमा पासो लगाएर झुण्डिएको
बिर्तामोड । झापामा टमाटरको मुल्य आकाशिएको छ । भान्सामा पाक्ने सबै प्रकारका तरकारीको परिकारमा प्रयोग हुने गोलभेँडाको मूल्य आकाशिए पछि उपभोक्ता मारमा परेका छन् । बिर्तामोडस्थित कषिथोकमा टमाटर प्रतिकेजी ६०
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी झापाले २६ औं मदन आश्रित स्मृति दिवस रचनात्मक कार्यक्रम गर्दै मनाएको छ । नेकपाका नेता तथा कार्यकर्ताले जननेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापीले धेरै परिवारमा गुमेको खुशी फर्काइरहेको छ । शारिरीक रुपमा आजीवन अशक्त भएर बाँच्नु पर्ने सोच बनाइ सकेकाहरुलाई बिर्ता आयुर्वेदले नयाँ जीवन
बिर्तामोड । पछिल्लो समय बिर्तामोडमा आउने प्रहरी प्रमुख डिएसपी विवादमा परिरहेका छन् । कुनै डिएसपी सुटुक्कै भाग्नु परेको छ भने केहि डिएसपीलाई सम्मान थाप्न भ्याइनभ्याई हुन्छ । उनीहरुको भुमिका अनुसार
बिर्तामोड । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा डिएसपी मोहन कुमार थापा आउने भएका छन् । यहाँ कार्यरत डिएसपी सुवास खड्का विवादमा तानिए पछि इप्रका प्रमुखको रुपमा थापा आउने प्रहरी प्रधान कार्यलय
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्कालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ । डिएसपी खड्काले अपराधिक घटनामा संलग्न हुँदै आएका बिर्तामोड बस्ने भारतीय युवा हर्क
बिर्तामोड । प्रहरीको मान्छे हुँ भन्दै बिर्तामोड क्षेत्रका होटलमा सञ्चालकलाई नै कुटपिट गर्दै हिड्ने हर्क गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्काको कुर्सीमा