विर्तामोड । विर्तामोड नगरपालिकाले आज राती १२ बजेबाट लागु हुने गरी लकडाउन कडाई गर्ने भएको छ । बिर्तामोड नगरपालिकाले सार्वजनिक गरेको निर्णय अनुसार तरकारी विक्रि वितरण पनि घुम्ति सेवाबाट मात्र गर्न पाइने भएको छ । योसँगै अब यस क्षेत्रमा प्रवेश गर्ने सबै नाका शिल गर्ने नगरले जनाएको छ । बिर्तामोडमा स्वास्थ्य सेवा, औषधि पसल, एम्बुलेन्स…