कालापानी, लिपुलेक, लिम्पियाधुरा ‘हिजो हाम्रो थियो, भोली पनि हाम्रो हो’ : उद्वव थापा

विपद्मा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड झापा । विर्तामोडमा आयोजित एक अन्तरक्रियाका सहभागीले विपद्का बेला सञ्चार माध्यमहरुले विपद् व्यवस्थापनका लागि सहयोगी भूमिका निर्वाह गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने सुझावयुक्त समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित विपद्मा सञ्चारमाध्यमको भूमिका विषयक…