काठमाडौँ । मन्त्रीपरिषद् बैठकले नेपाली सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण…